तिनाउ खोलामा माछा मार्न गएका २ जनाको सकुशल उद्धार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

तिनाउ खोलामा माछा मार्न गएका २ जनाको सकुशल उद्धार

बुटवल, ९ साउन । बुटवलको तिनाउ र दानव नदीको बाढीमा फसेका दुई जनाको उद्धार भएको छ ।

बुटवल ११ मजुवास्थित तिनाउ नदीको बीचमा दाउरा खोज्न र माछा मार्न गएका २ जनाको सकुशल उद्धार गरिएको हो ।

पाखापानीका मिनबहादुर गाहा र दानव नदीमा फसेका बुटवल–१४ कैलाशनगरका जनक घर्तीलाई प्रहरी र स्थानीयको प्रयासमा उद्धार गरिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);