ठुलीगाढको दोभानमा दुई जना फसे, खराब मौसमका कारण उद्धार असम्भव | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

ठुलीगाढको दोभानमा दुई जना फसे, खराब मौसमका कारण उद्धार असम्भव

धनगढी । कैलालीको मोसन्याल गाउँपालिका–४ ठुलीगाढको दोभानमा दुई जना फसेका छन् । माछा मार्न गएका बेला एक्कासी नदीमा पानीको सतह बढेर दुई युवक दोभमनमा फसेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता  प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । फसेका दुई जनालाई उद्दार गर्न असम्भव रहेको र हेलीकोप्टरमार्फत उद्धरको तयारी भइरहेको छ ।तर खराब मौसमका कारण उद्धार असम्भव भएको विष्टले बताए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);