चिसोको कारण आलु खेती नष्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

चिसोको कारण आलु खेती नष्ट

potato

काठमाडौं, २७ पुष । केही दिन यता बढेको चिसोको कारण सुनसरीका किसानहरुले लगाएको आलु खेती नष्ट हुन लागेको छ । बाक्लो हुस्सु र चिसोका कारण आलु खेतीमा रोग लागेपछि आलु खेती नष्ट हुन थालेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);