डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

डलरको भाउ आज कति ?

काठमाडौं, १८ जेठ । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ६ पैसा र विक्रिदर १३२ रुपैयाँ ६६ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ३ पैसा र विक्रिदर १४१ रुपैयाँ ६७ पैसा रहेको छ ।

त्यसैगरी, एक स्विस फ्रान्सको खरिददर १४५ रुपैयाँ ८ पैसा र विक्रिदर १४५ रुपैयाँ ७४ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);