डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

फागुन १६ २०८०, बुधवार

डलरको भाउ आज कति ?

काठमाडौं, २६ असोज । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ९० पैसा र विक्रिदर १३३ रुपैयाँ ५० पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ १४ पैसा र विक्रिदर १४१ रुपैयाँ ७८ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ १२ पैसा र विक्रिदर ८५ रुपैयाँ ५१ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply