ए डिभिजन लिगमा आज को को भिड्दैछन् ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

ए डिभिजन लिगमा आज को को भिड्दैछन् ?

काठमाडौं, १६ जेठ । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदैछन् । दुवै खेल दशरथ रंगशालामा हुनेछन् ।

आज हुने पहिलो खेलमा दिउँसो ३ बजे त्रिभुवन आर्मी र जावलाखेल युथ क्लवबीच प्रतिष्पर्धा हुनेछ भने साँझ ६ बजे हुने खेलमा एपीएफ क्लव र चर्च ब्वाइज युनाइटेडबीच प्रतिष्पर्धा हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);