ए डिभिजन लिगमा आज दुई खेल हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ए डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौं, १४ वैशाख । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछन् । लिगको १३ औं चरण अन्तर्गत आज एक खेल दशरथ रंगशाला र एक खेल एन्फा कम्प्लेसमा हुनेछन् ।

दशरथ रंगशालामा हुने खेलमा एफसी खुमलटार र नेपाल पुलिस क्लवबीच प्रतिष्पर्धा हुनेछ । खुमलटार र पुलिसबीचको खेल साँझ ६ बजे शुरु हुनेछ । त्यस्तै एन्फा कम्प्लेक्समा फ्रेण्ड्स क्लव र एपीएफ क्लवबीच प्रतिष्पर्धा
हुनेछ । फ्रेण्ड्स र एपीएफबीचको खेल दिउँसो ३ बजे शुरु हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);