ए डिभिजन लिगमा आज दुई खेल हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ए डिभिजन लिगमा आज दुई खेल हुँदै

a-division league

काठमाडौं, २३ चैत्र । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछन् । शुक्रवार एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ ।

दुवै खेल दिउँसो २ बजेबाट शुरु हुनेछन् । च्यासल मैदानमा मनाङ मस्र्याङ्दी क्लव र फ्रेण्ड्स क्लवबीच प्रतिष्पर्धा हुनेछ । एन्फा कम्प्लेक्समा एफसी खुमलटार र जावलाखेल युथ क्लवबीच प्रतिष्पर्धा हुनेछ

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);