ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदै

काठमाडौं, २ चैत्र । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा आज दुई खेल हुँदैछन् । एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ ।

दुवै खेल दिउँसो २ः३० बजेबाट शुरु हुनेछन् । च्यासलमा हुने खेलमा एफसी खुमलटार र सातदोबाटो युथ क्लवबीच प्रतिष्पर्धा हुनेछ । यस्तै एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा
क्लव र संकटा क्लवबीच प्रतिष्पर्धा हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);