ए डिभिजन लिगमा आज दुई खेल हुँदै | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

ए डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौं, ३० चैत्र । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछन् । लिगको आठौं चरण अन्तर्गत बिहीवार अन्तिम दुई खेल हुनेछ । जसमा एक खेल दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा एक खेल हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५ः४५ बजे शुरु हुनेछ । जसमा चर्च ब्वाइज युनाईटेड र फ्रेन्ड्स क्लवबीच प्रतिष्पर्धा हुनेछ । यस्तै एन्फा कम्प्लेक्समा नेपाल पुलिस क्लव र थ्री स्टार क्लवबीच प्रतिष्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २ बजे शुरु हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);