आज हिमालयन शेर्पा र त्रिभुवन आर्मी भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आज हिमालयन शेर्पा र त्रिभुवन आर्मी भिड्दै

a-division league

काठमाडौं, १५ वैशाख । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछन् । एक खेल दशरथ रंगशाला र एक खेल एन्फा कम्प्लेसमा दिउँसो ३ बजे र ६ बजे शुरु हुनेछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा हिमालयन शेर्पा क्लव र त्रिभुवन आर्मी क्लवबीच प्रतिष्पर्धा हुनेछ ।

हिमालयन र आर्मीबीचको खेल साँझ ६ बजे शुरु हुनेछ । यस्तै एन्फा कम्प्लेक्समा न्युरोड टिम एनआरटी र थ्री स्टार क्लवबीच प्रतिष्पर्धा हुनेछ । एनआरटी र थ्री स्टारबीचको खेल दिउँसो ३ बजे शुरु हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);