ए डिभिजन लिगमा आज दुई खेल हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

ए डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौं, २१ चैत्र । शहीद स्मारक ए डिभिजन लिग फुटबलको छैटौं चरण अन्तर्गत मंगलवार दुई खेल हुँदैछन् । लिग अन्तर्गत आज एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ । दुवै खेल दिउँसो २ बजे शुरु हुनेछन् ।

च्यासल मैदानमा न्युरोड टिम एनआरटी र चर्च ब्वाइज युनाईटेडबीच प्रतिष्पर्धा हुनेछ । त्यस्तै एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लव र रोयल ब्लु सातदोबाटो युथ क्लवबीच प्रतिष्पर्धा हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);