अरबिन्दको अर्धसतक पूरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

अरबिन्दको अर्धसतक पूरा

काठमाडौं, २ चैत्र । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा युएईले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र युएईबीचको खेल जारी छ ।

टस जितेर पहिले ब्याटिङ गरिरहेको युएईले पहिलो पावरप्लेमा १ विकेट गुमाएर ६१ रन बनाउँदै १६.५ ओभरमा १०० रन पूरा गरेको हो । युएईले ३४ ओभरमा ४ विकेट गुमाएर १५० रन पूरा गरेको छ। कप्तान मोहम्मद वासिमले ब्याटिङ गर्दै अर्धसतक बनाएर आउट भएका हुन् । उनले ४९ बलमा २ चौका र ६ छक्कासहित ६३ रन बनाए।

यसैगरी वृत्य अरबिन्दलेले ८७ बलमा ४ चौका र १ छक्कासहित ५० रन पूरा गर्दै पनि अर्धसतक पूरा गरे । नेपालका लागि ललितनारायण राजबंशी, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);