युएईले नेपाललाई दियो ३११ को लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

युएईले नेपाललाई दियो ३११ को लक्ष्य

काठमाडौं, २ चैत्र । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा युएईले नेपाललाई ३११ रनको लक्ष्य दिएको छ ।

आसिफ खानको कीर्तिमानी शतकसँगै युएईले नेपाललाई विशाल लक्ष्य दिएको हो । टस जितेर ब्याटिङ गरेको युएईले ५० ओभरमा ६विकेट गुमाएर ३१० रन बनाएको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);