ए डिभिजन लिगमा आज दुई खेल हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ए डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौं, ३ चैत्र । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा आज दुई खेलहरु हुँदैछन् । लिगको पाँचौं चरण अन्तर्गत एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ ।

च्यासलमा हुने खेलमा चर्च ब्वाइज युनाईटेड र मच्छिन्द्र फुटबल क्लवबीच प्रतिष्पर्धा हुनेछ भने एन्फा कम्प्लेक्समा थ्री स्टार क्लव र जावलाखेल युथ क्लवबीच प्रतिष्पर्धा हुनेछ ।

दुवै खेल दिउँसो साढे २ बजे शुरु हुनेछन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);