सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ आज | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८०, शुक्रबार

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ आज

काठमाडौं, १६ जेठ । आज क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको बलात्कार मुद्दाको सुनुवाइ हुँदैछ । सुनवाई काठमाडौं जिल्ला अदालतमा हुन लागेको हो ।

न्यायाधीश फणिन्द्र पराजुलीको इजलासले किशोरीको उमेरको विवादमा पेस गरेको जन्म मिति सम्बन्धि प्रमाण जुटाउन आदेश दिएको हो ।

यो मुद्दामा पटक पटक अन्तिम सुनुवाइका लागि पेसी तोकिदै आएपनि सुनुवाई स्थगित हुँदै आएको थियो ।

सन्दीपविरुद्ध गत भदौ ५ गते आफूमाथि पटक–पटक बलात्कार गरेको आरोपमा एक किशोरीले जाहेरी दर्ता गरेकी थिइन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);