आइपीएलः गुजरातले चेन्नईलाई दियो २ सय १५ रनको लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

आइपीएलः गुजरातले चेन्नईलाई दियो २ सय १५ रनको लक्ष्य

काठमाडौं । ईन्डियन प्रिमियर लिग (आइपीएल) को फाइनल निकै रोमान्चक हुने देखिएको छ ।

जारी फाइनलमा गुजरात टाईटन्सले चेन्नई सुपर किंग्सलाई २ सय १५ रनको लक्ष्य दिएको छ ।

नरेन्द्र मोदी क्रिकेट स्टेडियममा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय १४ रन बनाएको हो ।

यो सँगै चेन्नईलाई जितका लागि २ सय १४ रन बनाउनु पर्ने भएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);