ए डिभिजन लिगमा आज दुई खेल हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

ए डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौं, २९ फागुन । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन् । आज एक खेल च्यासल मैदान र एक खेल दशरथ रंगशालामा हुनेछ । च्यासलमा हुने खेलमा हिमालयन शेर्पा क्लव र एफसी खुमलटारबीच प्रतिष्पर्धा हुनेछ ।

हिमालयन र खुमलटारबीचको खेल दिउँसो २ः३० बजे शुरु हुनेछ । त्यस्तै रंगशालामा हुने खेलमा सातदोबाटो युथ क्लव र थ्री स्टार क्लवबीच प्रतिष्पर्धा हुनेछ । सातदोबाटो र थ्री स्टारबीचको खेल साँझ ५ः३० बजे शुरु हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);