जावलाखेल र हिमालयन शेर्पा भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

जावलाखेल र हिमालयन शेर्पा भिड्दै

काठमाडौं, २६ वैशाख । शहीद स्मारक ए डिभिजन लिगमा आज ३ खेल हुँदैछन् । दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछन् । खेल दिउँसो ३ बजे र साँझ ६ बजेबाट शुरु हुनेछन् ।

च्यासलमा ३ बजे शुरु हुने खेलमा शंकटा क्लव र रोयल ब्लू सातदोबाटो युथ क्लवबीच प्रतिष्पर्धा हुनेछ । त्यस्तै दशरथ रंगशालामा दिउँसो ३ बजे हुने खेलमा थ्रि स्टार क्लव र न्युरोड टिमबीच प्रतिष्पर्धा हुनेछ ।

त्यस्तै आज नै दशरथ रंगशालामा हुने दोस्रो खेलमा साँझ ६ बजे जावलाखेल युथ क्लव र हिमालयन शेर्पाबीच प्रतिष्पर्धा हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);