आज एपीएफ–मच्छिन्द्र क्लव भिड्दै | ईमाउण्टेन समाचार

Our Network

साउन २४ २०८३, सोमबार

आज एपीएफ–मच्छिन्द्र क्लव भिड्दै

काठमाडौं, ६ वैशाख । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदैछन् । दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ । रंगशालामा हुने पहिलो खेलमा एपीएफ क्लव र मच्छिन्द्र फुटबल क्लवबीच प्रतिष्पर्धा हुनेछ ।

खेल दिउँसो ३ बजे शुरु हुनेछ । त्यस्तै रंगशालामा हुने दोस्रो खेलमा फ्रेण्ड्स क्लव र संकटा क्लवबीच खेल हुनेछ । आज एपीएफ र मच्छिन्द्र क्लव भिड्दैबीचको खेल साँझ ६ बजे शुरु हुनेछ । च्यासलमा हुने खेलमा जावलाखेल युथ क्लव र

नेपाल पुलिस क्लवबीच प्रतिष्पर्धा हुनेछ । जावलाखेल र पुलिसबीचको खेल दिउँसो ३ बजे शुरु हुनेछ ।

Leave a Reply