आज फ्रेण्ड्स र मच्छिन्द् क्लव भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आज फ्रेण्ड्स र मच्छिन्द् क्लव भिड्दै

काठमाडौं, ४ जेठ । शहीद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदैछन् । जसमा २ खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ ।

च्यासल मैदानमा मनाङ मस्र्याङ्दी क्लव र संकटा क्लवबीच दिउँसो ३ बजे खेल हुनेछ भने दशरथ रंगशालामा दिउँसो ३ बजे फ्रेण्ड्स क्लव र मच्छिन्द्र फुटबल क्लवबीच खेल हुनेछ ।

त्यस्तै साँझ ६ बजे रंगशालामा हुने खेलमा न्युरोड टिम र जावलाखेल युथ क्लवबीच प्रतिष्पर्धा हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);