मनाङ मस्र्याङ्दी र एफसी खुमलटार भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

मनाङ मस्र्याङ्दी र एफसी खुमलटार भिड्दै

काठमाडौं, १८ जेठ । शहीद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदैछन् । जसमा दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ । च्यासल मैदानमा फ्रेण्ड्स क्लव र हिमालयन शेर्पाबीच प्रतिष्पर्धा हुनेछ । खेल दिउँसो ३ बजेबाट शुरु हुनेछ ।

त्यस्तै आज दशरथ रंगशालामा हुने पहिलो खेलमा न्युरोड पटम एनआरटी र नेपाल पुलिस क्लवबीच प्रतिष्पर्धा हुनेछ । खेल दिउँसो ३ बजे हुनेछ । त्यस्तै साँझ ६ बजे हुने खेलमा मनाङ मस्र्याङ्दी क्लव र एफसी खुमलटारबीच प्रतिष्पर्धा हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);