पुलिस र हिमालयनबीचको खेल दिउँसो ४ बजे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पुलिस र हिमालयनबीचको खेल दिउँसो ४ बजे

काठमाडौं, २२ वैशाख । शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेलहरु हुँदैछन् । खेल एन्फा कम्प्लेक्स र रथ रंगशालामा हुनेछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा नेपाल पुलिस क्लव र हिमालयन शेर्पा क्लवबीच प्रतिष्पर्धा हुनेछ ।

पुलिस र हिमालयनबीचको खेल दिउँसो ४ बजे शुरु हुनेछ । एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लव र एफसी खुमलटारबीच प्रतिष्पर्धा हुनेछ । जावलाखेल र खुमलटारबीचको खेल दिउँसो ३ बजे शुरु हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);