त्रिभुवन आर्मी र एपिएफ क्लव भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

त्रिभुवन आर्मी र एपिएफ क्लव भिड्दै

काठमाडौं, २७ वैशाख । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन् । खेलहरु एक खेल एन्फा कम्प्लेक्स र अर्को एक खेल दशरथ रंगशालामा ३ बजेबाट शुरु हुनेछन् ।

आज एन्फा कम्प्लेक्समा हुने खेलमा मच्छिन्द्र फुटबल क्लव र चर्च ब्वाइज युनाइटेडबीच प्रतिष्पर्धा हुनेछ । त्यस्तै दशरथ रंगशालामा त्रिभुवन आर्मी फुटबल क्लव र एपिएफ फुटबल क्लवबीच प्र्रतिष्पर्धा हुनेछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);