ए डिभिजन लिगमा आज तीन खेल हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

ए डिभिजन लिगमा आज तीन खेल हुँदै

काठमाडौं, १२ वैशाख । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदैछन् । जसमा दुई खेल दशरथ रंगशाला र एक खेल एन्फा कम्प्लेक्स ३ बजे र ६ बजे हुनेछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा फ्रेण्ड्स क्लव र न्युरोड टिम एनआरटीबीच प्रतिष्पर्धा हुनेछ । रंगशालामा हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लव र चर्च ब्वाइज युनाईटेडबीच प्रतिष्पर्धा हुनेछ । त्यस्तै एन्फा कम्प्लेक्समा मनाङ मस्र्याङ्दी क्लव र नेपाल पुलिस क्लवबीच खेल हुनेछ

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);