क्रिकेटर सन्दीप लामिछाने आज डिस्चार्ज हुँदै | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८०, शनिबार

क्रिकेटर सन्दीप लामिछाने आज डिस्चार्ज हुँदै

काठमाडौं, २६ वैशाख । क्रिकेटर सन्दीप लामिछानेको शल्यक्रिया सम्पन्न भएको छ । सन्दीपको शरीरमा रहेका ६ वटा लाइपोमाहरुको सोमबार शल्यक्रिया गरी निकालिएको अस्पतालले जनाएको छ ।

सन्दीप आजै नेपाल नेसनल अस्पतालबाट डिस्चार्ज हुदैछन् । लाइपोमा छालाको मुुनि बन्ने सानो डल्लो हो । जुन बोसोमा जम्मा भएर एकैठाउँमा बसेको हुन्छ ।

मासुको डल्लो शरीरको जुनुसुकै स्थानमा पनि हुन सक्छ । विशेष गरी गर्धन, हात, जाँघ, छाती र काँधमा धेरै हुन्छ ।

Leave a Reply