जावलाखेल र मनाङ मस्र्याङ्दी भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

जावलाखेल र मनाङ मस्र्याङ्दी भिड्दै

काठमाडौं, ३१ वैशाख । शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । दुवै खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछ ।

च्यासल मैदानमा जावलाखेल युथ क्लव र मनाङ मस्र्याङ्दी क्लवबीच खेल हुनेछ । त्यस्तै एन्फा कम्प्लेक्समा त्यस्तै एन्फा कम्प्लेक्समा न्युरोड टिम र फ्रेण्ड्स क्लवबीच खेल हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);