मनाङ मस्र्याङ्दी र चर्च ब्वाइज युनाइटेड भिड्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मनाङ मस्र्याङ्दी र चर्च ब्वाइज युनाइटेड भिड्ने

काठमाडौं, ११ जेठ । शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । खेल दिउँसो ३ बजेबाट एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछन् ।

एन्फा कम्प्लेक्समा रोयल ब्लु सातदोबाटो युथ क्लव र फ्रेण्ड्स क्लवबीच खेल हुनेछ भने च्यासलमा मनाङ मस्र्याङ्दी क्लव र चर्च ब्वाइज युनाइटेडबीच खेल हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);