अर्थ मन्त्रीले गरे तीनजना आर्थिक सल्लाहकार नियुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

अर्थ मन्त्रीले गरे तीनजना आर्थिक सल्लाहकार नियुक्त

काठमाडौं । सरकारले अर्थ मन्त्रालयमा तीनजना आर्थिक सल्लाहकार नियुक्त गरेको छ ।

डा. विश्वनाथ पौडेल, डा. पोषराज पाण्डे र डा. गुणाकर भट्टलाई विज्ञका रुपमा नियुक्त गर्दै अर्थ मन्त्रालयले विज्ञ सल्लाहकार समूह बनाएको हो ।

पौडेल राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्ष हुन् भने पाण्डे पूर्व सदस्य हुन् । नेपाल राष्ट्र बैकका कार्यकारी निर्देशक भट्टलाई काजमा अर्थमन्त्रालय तान्न लागिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);