प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा मोतीलाल दुगड नियुक्त | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०७९, मंगलबार

प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा मोतीलाल दुगड नियुक्त

काठमाडौं, ४ माघ । सरकारले पूर्व उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडलाई विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ ।

गत पुस २९ मा बसेको मन्त्रिपरिषद्को बैठकले उहाँलाई नियुक्त गरेको हो । मन्त्रीसरहको मर्यादा कायम गर्ने गरी प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार पदमा नियुक्त गरेको हो । दुगड चर्चित व्यापारी समेत हुनुहुन्छ।


Leave a Reply