मेयरमाथि मोबिल छ्यापेको विरोधमा राजमार्ग अवरूद्ध | ईमाउण्टेन समाचार

Our Network

जेठ २८ २०८३, शुक्रबार

मेयरमाथि मोबिल छ्यापेको विरोधमा राजमार्ग अवरूद्ध

काठमाडौं, १५ चैत्र । सिराहामा नेकपा एमालेका कार्यकर्ताले राजमार्ग अबरुद्ध गरेका छन । गोलबजार नगरपालिकाका मेयर श्यामकुमार श्रेष्ठमाथि मोबिल छ्यापेको भन्दै कार्यकर्ताले राजमार्ग अवरूद्ध गरेका हुन्।

मेयर श्रेष्ठमाथि मोबिल छ्यापेको अभियोगमा एक जना पक्राउ गरेको छ । संलग्न अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका ती व्यक्ति नेकपा बहुमतका कार्यकर्ता हुन् ।

Leave a Reply

ताजा समाचार

Test Post Created

६ घन्टा अघि

Test Post Created

६ घन्टा अघि

Test Post Created

७ घन्टा अघि

15 Knowledge That will Replace your Mental health

१२ घन्टा अघि