राष्ट्रिय स्वार्थका लागि एमाले नेपाली कांग्रेससँग सहकार्य गर्न तयार छः केपी ओली | ईमाउण्टेन समाचार

Our Network

भदौ १४ २०८१, शुक्रबार

राष्ट्रिय स्वार्थका लागि एमाले नेपाली कांग्रेससँग सहकार्य गर्न तयार छः केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र रक्षाका लागि आफ्नो पार्टी नेपाली कांग्रेससँग सहकार्य गर्न तयार रहेको दोहोर्‍याएका छन् ।

राष्ट्रपति निर्वाचनमा मतदान गर्न तिन दिन मात्र बाँकी रहँदा सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सांसद्हरूलाई प्रशिक्षण दिने क्रममा उनले यस्तो बताएका हुन् । ओलीले राष्ट्रिय स्वार्थका लागि एमाले नेपाली कांग्रेससँग सहकार्य गर्न तयार रहेको बताएका हुन् ।

राष्ट्रपतिको निर्वाचन आँउन तिन दिन बाँकी रहँदा एमालले सो कार्याक्रमको आयोजना गरेको हो ।

एमालले राष्ट्रपतिको उम्मेद्वारको रुपमा सुवासचन्द्र नेम्वाङलाई अघि सारेको छ ।

राष्ट्रपति निर्वाचनका लागि आज राति १२ बजेबाट मौन अवधि शुरु हुने भएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);