राष्ट्रपति निर्वाचनको सन्दर्भमा एमाले गर्यो अभिमुखिकरण कार्यक्रम | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

राष्ट्रपति निर्वाचनको सन्दर्भमा एमाले गर्यो अभिमुखिकरण कार्यक्रम

काठमाडौं । राष्ट्रपति निर्वाचनको सन्दर्भमा नेकपा (एमाले)ले अभिमुखिकरण कार्यक्रम गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयको आयोजनामा पार्टी मुख्यालयमा आज उक्त अभिमुखिकरण गरिएको हो ।

राष्ट्रपतिको निर्वाचन आँउन तिन दिन बाँकी रहँदा एमालले सो कार्याक्रमको आयोजना गरेको हो ।

एमालले राष्ट्रपतिको उम्मेद्वारको रुपमा सुवासचन्द्र नेम्वाङलाई अघि सारेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);