खोप अभियानलाई प्रभावकारी बनाउन संचारकर्मी बीच अभिमुखिकरण कार्यक्रम सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

खोप अभियानलाई प्रभावकारी बनाउन संचारकर्मी बीच अभिमुखिकरण कार्यक्रम सम्पन्न

सर्लाही, १८ फागुन ।  कोरोना खोप प्रभावकारी सबैको पहुँच र जनचेतनामुलक कार्यक्रम आयोजना गरि सबै निकायको सहभागिता गराउने उदेश्य सहित जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीले पत्रकारबीच अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।  

सोमबार कार्यालयको सभा कक्षमा आयोजना भएको कार्यक्रममा सरकारद्वारा देशभर अभियानको रुपमा संचालन गरेको कोरोना भाइरस (कोभिड१९) विरुद्ध लगाइने कोभिड  खोप लगाउने अभियान सफल बनाउन जनता तथा सम्बन्धि पक्ष बिच कसरी प्रभावकारी बनाउन सकिन्छ, र जनमानसमा यसको सकारात्मक पक्षको बारेमा  कसरी जानकारी गराउन सकिन्छ भन्ने  विषयमा छलफल गरिएको छ।

कोरोनाको पहिलो र दोस्रो चरणको खोप अभियान पहिलो दोस्रो चरणको खोप अभियानसम्पन्न  शत प्रतिशत सुरक्षित भएको जानकारी गराउँदै ढुक्कसँग खोप लगाउन र अभियान सफल बनाउ सबै तहसंग स्वास्थ्य प्रमुख श्रवण कुमार नायकले आग्रह गर्नुभयो।  

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);