प्रधानमन्त्री दाहालको निजी चिकित्सकमा डा.शर्मा | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

प्रधानमन्त्री दाहालको निजी चिकित्सकमा डा.शर्मा

काठमाडौं, १६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी चिकित्सकमा प्रा.डा.युवराज शर्मालाई नियुक्त गरेका छन् । गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार प्रधानमन्त्रीको निजी चिकित्सकमा शर्मा नियुक्त भएका हुन् ।

डा.शर्मा हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिसिन विभागका प्राध्यापक तथा मेडिकल डाइरेक्टरको रुपमा कार्यरत छन्। शर्माले उच्च विशेषज्ञता इन्टनल मेडिसिन र पेट तथा कलेजो विषयमा गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);