जसपाको बैठक जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

जसपाको बैठक जारी

काठमाडौं, ७ फागुन । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक जारी छ । बैठक बालकुमारीस्थित पार्टीका अध्यक्ष उपेन्द्र यादवको कार्यकक्षमा सुरु भएको हो ।

बिहान ११ बजे बैठक बस्ने तय भएपनि एक घण्टा ढिलो गरेर बैठक सुरु भएको हो ।

आजको बैठकमा विधान अधिवेशन, विभिन्न पार्टीसँग एकीकरणका लागि भइरहेको प्रयास, राष्ट्रपतिको चुनावलगायातका विषयमा छलफल हुने जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);