जसपाको केन्द्रिय समितिको बैठक जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

जसपाको केन्द्रिय समितिको बैठक जारी

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको केन्द्रिय समितिको बैठक शुरु भएको छ ।

शनिवार काठमाडौंको एक होटलमा बैठक शुरु भएको हो । बैठकमा आईतवारदेखि हुन लागेको पार्टीको विधान अधिवेशनको पूर्वसन्ध्यामा बैठक बोलाइएको हो ।

आईतवारदेखि काठमाडौंको कमलादीमा शुरु हुने विधान अधिवेशन तीन दिनसम्म चल्नेछ । पार्टीले पहिलोपटक आयोजना गर्न लागेको अधिवेशनमा पार्टी अध्यक्ष उपेन्द्र यादवले विधानको मस्यौदा प्रश्तुत गर्नुहुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);