आन्तरिक र वाहय चलखेलले चाँडै राजनीतिमा नयाँ घटना हुने देखिदै ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

आन्तरिक र वाहय चलखेलले चाँडै राजनीतिमा नयाँ घटना हुने देखिदै ( भिडियो रिपोर्ट )

बटुक राज गिरि  \ माउन्टेन टेलिभिजन एचडी । 

काठमाडौँ, फाल्गुन ४ । राष्ट्रपति निर्वाचनको मिति जति नजिकिँदै छ उति उति सत्ता गठबन्धनमा हलचल बढ्दैछ । नेपाली काँग्रेस प्रचण्डलाई पुरानै गठबन्धनमा फर्काउने कसरतमा लागरहेको देखिन्छ ।

नेकपा एमाले भने प्रचण्डलाई यताउता हुन नदिने गरी सक्रियता बढाइरहेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);