गृहमन्त्रालय नपाए सरकार छाड्ने रास्वपाको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

गृहमन्त्रालय नपाए सरकार छाड्ने रास्वपाको चेतावनी

काठमाडौं, १७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्रालय नदिए सरकारबाट बाहिरिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चतोवनी दिएका छन् ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका लामिछानेले गृह मन्त्रालयको दिन आग्रह गरेका हुन् ।

आइतबार पनि रवि प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । आज पनि प्रधानमन्त्रीसँग पुनः वार्ता गर्दैछन् । नेकपा माओवादीभित्रबाट प्रचण्डलाई गृह अन्य पार्टीलाई दिन नहुने दबाब आएको छ ।

सत्तारुढ दल नेकपा एमाले भने रविलाई गृह नदिए सत्ता गठबन्धनमा असर पर्ने भन्दै दिनुपर्ने अडान लिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);