प्रधानमन्त्रीले दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

प्रधानमन्त्रीले दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने

काठमाडौं, २३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै दलका सचेतकहरुसँग छलफल गर्ने भएका छन् । दाहालले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका सचेतकहरुलाई छलफलका लागि बोलाएका हुन् ।

बैठक बिहान ९ बजे बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सचिावलयको अनुसार संसदको आगामी बैठकलाई थप प्रभावकारी बनाउन सल्लाहका लागि बोलाइएको हो ।

आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाडेको छ । पार्टी आफ्ना मन्त्रीहरु फिर्ता बोलाएको छ । सरकारलाई दिएको समर्थन भने फिर्ता नलिने भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);