प्रधानमन्त्री र दलका प्रमुख सचेतकहरुबीच छलफल सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रधानमन्त्री र दलका प्रमुख सचेतकहरुबीच छलफल सुरु

काठमाडौं, २३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र दलका सचेतकहरुबीच छलफल सुरु भएको छ । दाहालले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका सचेतकहरुलाई छलफलका लागि बोलाएका हुन् । छलफल प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

संसदको आगामी बैठकलाई थप प्रभावकारी बनाउन सल्लाहका लागि बोलाइएको जनाइएको छ । आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाडेको छ । पार्टी आफ्ना मन्त्रीहरु फिर्ता बोलाएको छ । सरकारलाई दिएको समर्थन भने फिर्ता नलिने भएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);