रवि लामिछानेले परिचयपत्र पनि लिने, नागरिकता पुनःप्राप्तिको प्रक्रिया लम्बियो | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

रवि लामिछानेले परिचयपत्र पनि लिने, नागरिकता पुनःप्राप्तिको प्रक्रिया लम्बियो

काठमाडौं, १५ माघ । रवि लामिछानेले नागरिकतासँगै राष्ट्रिय परिचयपत्र पनि बनाउने भएपछि पुनःप्राप्तिको प्रक्रिया लम्बिने भएको छ ।

गत शुक्रबार सर्वोच्च अदालतले नागरिकता अवैध भएको ठहर गर्दै नागरिकता लिने प्रक्रिया पुरा गर्न आदेश दिएको थियो ।

सोही आदेश अनुसार नागरिकता लिन आज लामिछाने जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका छन् ।

उनले सामान्य प्रक्रियाबाट नागरिकता लिदैंछन् । उनले पुरानै नागरिकता प्रक्रिया पुराएर लिन लागेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);