पोखरामा युवकद्धारा आत्मदाहको प्रयास, बचाउन खोज्ने घरबेटी पनि घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पोखरामा युवकद्धारा आत्मदाहको प्रयास, बचाउन खोज्ने घरबेटी पनि घाइते

काठमाडौं, १५ माघ । पोखरामा आगोले जलेर दुई जनाको घाइते भएका मध्ये घरबेटी र उनकै घरको डेरामा बस्ने पुरुष रहेको बताइएको छ । पोखरा महानगरपालिका–१३ काहुँखोलामा बस्दै आएका ती पुरुषले शरीरमा पेट्रोल छर्किएर आगो लगाउने प्रयास गरेका थिए । उनलाई बचाउन जाँदा घरबेटी पनि घाइते भएको प्रहरीले जनाएको छ ।

गम्भिर घाइते भएका उनीहरुको पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको छ । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
 File Photo

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);