पोखरामा जलेर दुई जना गम्भिर घाइते, आत्मदाहको प्रयास गरेको आशंका | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

पोखरामा जलेर दुई जना गम्भिर घाइते, आत्मदाहको प्रयास गरेको आशंका

काठमाडौं, १५ माघ । पोखरामा आगोले जलेर दुई जनाको घाइते भएका छन् । पोखरा महानगरपालिका–१३ काहुँखोलामा जलेर एक पुुरुष र महिला घाइते भएका हुन् ।

गम्भिर घाइते भएका उनीहरुको पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

दुवैजनाको अवस्था गम्भिर भएकोले आत्मदहको प्रयास गरेको हुन सक्ने स्थानीयले आकंलन गरेका छन् ।

यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);