कमिसनको लोभमा कक्षा ५ सम्मको पाठ्यपुस्तक छपाई निजिलाई दिनु कति नालायकीपन ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कमिसनको लोभमा कक्षा ५ सम्मको पाठ्यपुस्तक छपाई निजिलाई दिनु कति नालायकीपन ( भिडियो रिपोर्ट )

बिद्या तामाङ  \ माउन्टेन टेलिभिजन एचडी।

काठमाडौं, माघ १५ । आगामी शैक्षिक सत्रमा कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मा निजी क्षेत्रलाई दिइने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पाठ्यपुस्तक छपाईको जिम्मा जनक शिक्षा सामाग्री केन्द्रबाट निजि क्षेत्रलाई दिने निर्णय गरेको हो ।

निजीलाई पोस्ते गरी भएको सरकारको सो निर्णयकोे चर्काे आलोचना र विरोध भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);