राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं, १३ माघ । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाको बैठक अपरान्ह ३ः५९ बजे बोलाइएको हो ।

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्य तालिका रहेको छ ।

विधेयकबारे राष्ट्रिय सभा सदस्यहरूले आ–आफ्नो धारण राख्ने कार्यसूची रहेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);