आजै राष्ट्रिय सभाको बैठक बस्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

आजै राष्ट्रिय सभाको बैठक बस्ने

काठमाडौं, १५ वैशाख । आज संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाको पनि बैठक बस्दैछ । बैठक अपरान्ह ४ बजे बोलाइएको छ ।

आजको राष्ट्रिय सभाको बैठकमा विषयगत समिति सदस्यको नाम हेरफेर र संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रतिलिपि अधिकार विधेयक २०७६ फिर्ता गरियोस् भन्ने प्रश्ताव सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);