उपनिर्वाचनमा नवनिर्वाचित सांसदहरुको शपथ आज | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

उपनिर्वाचनमा नवनिर्वाचित सांसदहरुको शपथ आज

काठमाडौं, १५ वैशाख । गत वैशाख १० गते सम्पन्न उपनिर्वाचनबाट निर्वाचित सांसदहरुले आज पद तथा गोपनियताको शपथ लिंदैछन् ।

तनहुँ १, चितवन २ र बारा २ बाट क्रमश स्वर्णिम वाग्ले, रवि लामिछाने र उपेन्द्र यादव प्रतिनिधि सभा सदस्यमा निर्वाचिन भएका हुन् । शपथ ग्रहणको समय साढे ११ बजे हुने तय भएको छ ।

नवनिर्वाचित सांसदहरुलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनियताको शपथ खुवाएर लोगो वितरण गर्नेछन् ।

विभिन्न कारणले रिक्त रहेको सांसद पदमा ३ क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन सम्पन्न भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);