आले र राईले आज शपथ लिदैं | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

आले र राईले आज शपथ लिदैं

काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरु प्रेम बहादुर आले र माया राईले आज शपथ लिदैंछन् । द्धय सांसदहरुले आज दिउँसो साढे १२ बजे सिंहदरबारमा शपथ लिने संघीय संसद सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभा सदस्यहरुले गत पुस ७ गते शपथ लिएका थिए । तर, आले पारिवारिक शोकमा र राई सुत्केरी भएको कारण सो दिन शपथ लिन पाएका थिएनन् । उनीहरुलाई आज ज्येष्ठ सांसद पशुुपति शमशेर जबराले पद तथा गोपनियताको शपथ खुवाउने छन् । हालसम्म सभामुख चयन भएका छैनन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);