आमाको किरियामा रहेका प्रेम आलेले शपथ लिन पाएनन् | ईमाउण्टेन समाचार

Our Network

साउन २३ २०८३, आइतबार

आमाको किरियामा रहेका प्रेम आलेले शपथ लिन पाएनन्

काठमाडौं । बिहीबार सम्पन्न नवनिर्वाचित सांसदहरूको शपथ कार्यक्रममा पूर्व मन्त्री एवं नेकपा एकीकृत समाजवादीका प्रेमबहादुर आले अनुपस्थित भएका छन् । आमाको किरियामा रहेकाले आले शपथ ग्रहण कार्यक्रममा उपस्थित हुन नसकेका हुन् ।

आलेकी आमा गंगादेवीको ७९ वर्षको उमेरमा सोमबार निधन भएको थियो । काठमाडौंमा उपचारका क्रममा गंगादेवीको निधन भएको हो ।

Leave a Reply

ताजा समाचार